Our News

  • #

    बैंकहरुले तोके ब्याजदरमा सीमा, सहमति तोड्नेलाई कारबाही

    काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका…
  • #

    ओलीलाई बेइजिङमा ‘गार्ड अफ अनर’ दिइयाे (फोटो फिचर)

    चीनको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’ दिइएको छ ।  ओलीलाई उनका चिनियाँ समकक्षी लि खछयाङको उपस्थितीमा ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको हो । ‘गार्ड अफ अनर’ ग्रहणपछि ओलीले चिनियाँ पक्षलाई आभार व्यक्त गरे । अाेलीलाई गार्ड अफ अनर दिएलगत्तै द्विपक्षिय वार्ता सुरु…
  • #

    नेपाल र चीनबीच काठमाडौँसम्म रेल्वे बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन बिहिबार ग्रेट हल अफ दि पिपुल्समा विभिन्न सम्झौता भएका छन् । रेलवे र कार्गो ट्रान्सपोर्टमा रघुविर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरे । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा…
  • #

    व्यापारी पोदारको घरमा विशेष समितिको छापा

    काठमाडौँ — सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ ।   डिल्लीबजारमा रहेको अपार्टमेन्टमा समितिले बिहीबार छापा मारेको हो। छापाबाट उनको कारोवारको विस्तृत जानकारी पाउने आशा समितिले गरेको छ।   समितीसका अनुसार पोदारको संग्लनता हुण्डीको कारोवार…
  • #

    बेलायतमा ठगीको अभियोगमा नेपाली ट्राभल एजेन्टलाई जेल सजाय

    लन्डन — ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।     ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति (होलिडे मेकर) बाट ७० हजार पाउन्ड…
  • #

    ‘डोकोमा बिरामी बोक्नुपर्ने जनतालाई किन चाहियो ७ तले टावर?’

    तुलसीपुरको खानेपानी नजिक मंगलबार बिहान चिया पिइरहेका मिग्मा चौधरीले पत्रिका पल्टाउँदै साथीहरूसँग सोधे– तुलसीपुरमा ४० करोड टावर बन्ने भयो रे। किन बनाउन लाग्या रैछ?सँगै रहेका कृष्ण खड्काले हाँस्दै जवाफ दिए–तुलसीपुरलाई स्मार्ट र नेपालकै नमूना सहर बनाउँछु भन्ने मेयरले फेरि उटपट्याङ कुरा गरेछन्।’ उपमहानगरपालिकाका…
  • #

    चिनियाँ रेल चाँडै काठमाडौंसम्म पुग्छ : सी जिनपिङ

    चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल काठमाडौंसम्म आइपुग्ने बताएका छन् । उनले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । ६ दिने चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गएको नेपाली प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा…
  • #

    नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी

    बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् ।  प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिनिधि मण्डलबीच ग्रेट हल अफ पिपल्समा भएको बार्ता । तस्बिर : सुधीर शर्मा । कान्तिपुर ।   प्रधानमन्त्री केपी…
  • #

    ढुक्क भएर लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

    बेइजिङ — प्रधानमन्त्री केपी ओलीले चीनमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । बुधबार बिहान बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण गर्न विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई एक भएर जुट्न आह्वान गरेका हुन् ।…
  • #

    मलेसिया गन्तव्य अनिश्चित

    काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तविपरीत कामदारमाथि आर्थिक भार थोपर्ने मलेसियाको नीति परिवर्तन नगरेसम्म नयाँ कामदार नपठाउने अडानलाई नेपालले यथावत् राखेको छ ।       मलेसियाले कामदारसँग रकम असुल गर्न खडा गरेका चारवटा संयन्त्र खारेज गरी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले नयाँ श्रम…
  • #

    लाजिम्पाटमा ‘डरलाग्दो’ दुर्घटना, एक जना घाइते

     काठमाडौं । काठमाडौंको लाजिम्पाटमा युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् ।   घाइते हुनेमा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य रहेको लाजिम्पाटस्थित ट्राफिक प्रहरीले जनाएको छ । युनिसेफको ६६–०–००८२…
  • #

    कांग्रेस जिल्ला सभापतिको भेला, दुवै समूह प्रखर प्रस्तुतिको तयारीमा

    कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबारदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न केही समयअघि बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला डाकिएको हो । समीक्षा बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका…