दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४३ औा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज अव्यवस्थापिका संसदमा भएको निर्वाचनबाट प्रचण्ड नेपालको प्रधानमन्त्रीे पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको कुल पााच सय ७३ मत मध्ये प्रचण्डको पक्षमा तीन सय ६३ र विपक्षमा दुई सय १० मत खसेको थियो ।