फुली लगाएपछि आइजिपी खनाललाई हेडक्वाटरमा भव्य स्वागत

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनाललाई महानिरीक्षकमा बढुवा गरेका हो।  अाइजिपीकाे फुली लगाएपछि खनाललार्इ प्रहरी प्रधान कार्यालयल नक्सालमा भव्य स्वागत गरिएकाे छ। 

तस्बिरमा हेरौँ स्वागत कार्यक्रमका केही झलक । तस्बिर सौजन्य : नेपाल प्रहरीको फेसबुक













SOURCE:NAGARIK NEWS