पुरानो बसपार्कदेखि नयाँ बसपार्क चल्ने २६ वटा माइक्रोको रुट परमिट खारेज

काठमाडौँ — यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको छ ।

 

पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए ।
 
source:Kantipur