विमानस्थलमा सन्दीपलार्इ दर्शककाे सम्मान (फोटो फिचर)

इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेका नेपाली क्रिकेटर सन्दीप लामिछाने मंगलबार अपरान्ह स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनको स्वागतमा खेलप्रेमीकाे घुइँचाे लागेकाे थियाे ।

कप्तान पारस खड्का सहित क्रिकेट पदाधिकारीहरु समेत उनलाई लिन विमानस्थल पुगेका थिए ।

  

source:enayapatrika