व्यापारी पोदारको घरमा विशेष समितिको छापा

काठमाडौँ — सनम शाक्यको हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गरिरहेको विशेष समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ ।

 

डिल्लीबजारमा रहेको अपार्टमेन्टमा समितिले बिहीबार छापा मारेको हो। छापाबाट उनको कारोवारको विस्तृत जानकारी पाउने आशा समितिले गरेको छ।
 
समितीसका अनुसार पोदारको संग्लनता हुण्डीको कारोवार र अवैध सुन तस्करी देखिएको दाबी गरेको छ। मंगलबार समितिले पोदारलाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो। बुधबाट दिनभर समिति सदस्यले पोदारसँग बयान लिएका थिए।

 

source:ekantipur