भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् ।

 

उनी शुक्रबारबाट साढे १० बजे जनकपुर आइपुगेका थिए ।
source:kantipur