डा. केसीको समर्थनमा राजधानीमा र्‍याली

अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा र्‍याली निकालिएको छ । माइतीघरदेखि बानेश्वरसम्म र्याली निकालिएको हो ।

र्‍यालीमा विवेकशिल साझाका संयोजक रविन्द्र मिश्र समेत सहभागी थिए ।

केसी जुम्लामा अनसन बसिरहेका छन् । केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचार भइरहेको छ ।

तस्बिर ः ज्ञानेन्द्र कार्की

source:napatrikadaily