राष्ट्रियसभामा कसको कार्यकाल कति ?

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ । उनले गोला थुत्दा २ वर्ष कार्यकाल लेखिएको गोला थुतेका थिए । राष्ट्रियसभाका ५९ जना सांसदको सोमबार गोलाप्रथाबाट पदावधि अवधि टुंगो लगाएको थियो ।

गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो।

हेर्नुस् कस्को कति कार्यकालः

क्र.सं सांसदको नाम कार्यकाल [वर्षमा]
१. परशुराम गुरुङ
२. रमेशजंग रायमाझी
३. हरिचरण सिवाकोटी
४. जितेन्द्र नारायण देव
५. रमेशप्रसाद यादव
सुमनराज प्याकुरेल
बलराम प्रसाद बास्कोटा
राधेश्याम अधिकारी
रामबहादुर थापा
१० गणेश तिमिल्सिना
११ दीनानाथ शर्मा
१२ सुरेन्द्रराज पाण्डे
१३ खिमलाल भट्टराई
१४ चन्द्रबहादुर खड्का
१५ दुर्गाप्रसाद उपाध्याय
१६ कालीबहादुर मल्ल
१७ खगेन्द्रप्रसाद पुरी
१८ भैरवसुन्दर श्रेष्ठ
१९ बद्रीप्रसाद पाण्डे
२० शेरबहादुर कुँवर
२१ हरिराज चौधरी
२२ खिमकुमार बिक
२३ खिमराज नेपाली
२४ चक्रप्रसाद स्नेही
२५ नरपति लुहार
२६ रामप्रित पासवान
२७ रामलखन चमार
२८ सिंहबहादुर विश्वकर्मा
२९ अगमप्रसाद वान्तवा
३० जीवन बुढा
३१ प्रकाश पन्थ
३२ महेशकुमार महरा
३३ राजकुमार कुँवर
३४ रामचन्द्र राई
३५ विशेषचन्द्र लाल
३६ नैनकला ओझा
३७ बिना पोखरेल
३८ सरिता प्रसाईं
३९ प्रमिला कुमारी
४० मुक्तकुमारी यादव
४१ शशिकला दाहाल
४२ उदया शर्मा पौडेल
४३ दिलकुमारी रावल
४४ धनकुमारी खतिवडा
४५ दीपा गुरुङ
४६ ब्रिन्दादेवी आले राना
४७ शान्तिकुमारी अधिकारी
४८ अनिता देवकोटा
४९ कोमल वली
५० मिना बुढा
५१ कान्ता बोगटी
५२ नन्दा चपाईं
५३ भुटोल तामाङ
५४ इन्द्र कडरिया
५५ कमलाकुमारी वली
५६ तारादेवी भट्ट
५७ युवराज खतिवडा
५८ बिमला पौडेल
५९ रामनारायण बिडारी

राष्ट्रिय सभाका विपक्षी दलका नेता कांग्रेस सांसद सुरेन्द्र पाण्डेको पदावधि २ वर्षको भएको छ।

नेकपा सांसद दीनानाथ शर्माको पदावधि ४ वर्ष भएकाे छ।नेकपाकी शशिकला दाहालको कार्यकाल ४ वर्षको भएको छ।

source:ekantipur