बेन्च अभावमा भुइँमै विद्यार्थी

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका-१२ चल्की बिजलपुरास्थित नेपाल राष्ट्रिय नारायणी आधारभुत विद्यालयका बालबालिका बेन्चको अभावमा भुँइमा बसेर पढ्न बाध्य छन्।यसै वर्ष भर्ना भएका २ सय ५० जना विद्यार्थी बेन्चको अभावमा भुँइमै बसेर पढ्न बाध्य भएका हुन्।

source:annapurna