उप प्रधानमन्त्री कमल थापा एक समाहरोका बिचtaste of Nepal-UK

उप प्रधानमन्त्री कमल थापा, बेलायति सांसद विरेन्द्र शर्मा तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदुत तेजबहादुर छेत्रीले संयुक्त रुपमा Taste of Nepal-UK ( Souvenir ) को आज एक समाहरोका बिच नेपाली राजदूतावास बेलायतमा उदघाटन गर्नु भएको छ l १२५ वटा भन्दा बढी नेपाली रेस्टुरेन्ट रहेको बेलायतमा आज भोलि नेपाली खानाहरु लोकप्रिय हुँदै गएको कुरा रेस्टुरेन्ट ब्यवसायीहरुले बताउन थालेका छन् l अधिकाँश रेस्टुरेन्ट ब्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई नेपाल सरकारले पनि महत्वपूर्ण रुपमा लिएको कुरा उपप्रधानमन्त्री कमल थापाको उपस्थितिले प्रमाणित गर्दछ l Courtesy : Everest Gautam