Our News

  • #

    youngest Olympic athlete at Rio 2016

    Gaurika Singh, 13, 'proud' to be youngest Olympic athlete at Rio 2016 10 August 2016 Last updated at 08:40 BST Thirteen-year-old swimmer Gaurika Singh says she's "really proud" to be the youngest athlete at the Rio Olympics. She's representing Nepal in south Asia, which is where she was born but she's grown up and trains in the…
  • #

    कोशेलीको ३० औं वार्षिकोत्सव

    बेलायतमा स्थापित पुरानो संस्था कोशेली नेपाली सांस्कृतिक परिवार यूकेले आफ्नो ३० औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । लन्डनस्थित सडबरी प्राइमरी स्कुल हलमा शनिबार सांझ कार्यक्रम भएको हो । कोशेली अध्यक्ष अमृत गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन, विशेष अतिथीहरु यती वेलफेयर…
  • #

    हिन्दू धर्म प्रर्वधन गर्न सरकारले सहयोग गर्छ – कार्यवाहक राजदूत आरन

    बेलायतका लागि कार्यवाहक राजदूत शरदराज अरनले नेपालमा ९० प्रतिशन हिन्दूधर्म प्रति आस्था राख्ने नेपाली जनता भएको बताउदै हिन्दू धर्मको लागि विदेशी भूमिमा हुने गतिविधीले नेपाली जनतामा उत्साह ल्याउने जनाएका छन् । आरनले आइतवार पश्चिम लण्डनको साउथहलमा श्री राम मन्दिरको संयोजकत्वमा आयोजित शोभायात्रालाई सम्बोधन गर्दै उक्त कुरा वताएका हुन्…
  • #

    युकेमा २२ औं आदिवासी दिवस सम्पन्न

    गत ७ अगष्ट २०१६ का दिन नेपाल आदिवासी जनजाति महासङ्घले २२ औ विश्व आदिवासी दिवस मातृभाषामा शिक्षाको अधिकार भन्ने यस बर्षको विश्वब्यापी नारा सहित भब्यतापूर्वक सम्पन्न गरयो ।   युकेका लागि नेपालका कार्यवाहक राजदुत शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा महासङ्घमा आबद्ध १३ जातिय उत्थान संस्थाहरुका प्रतिनिधि पदाधिकारीहरुले…
  • #

    Shankhadhar music video release

    Sunday 7th August 2016 A music video from Nepalfirst animated feature film -ShankhadharYaa Baakha(The Legend of Shankhadhar) was released simultaneously in Nepal, U.K. and U.S.A. The movie is written, produced and directed by Sanyukta Shrestha. The animation team comprises of Sanyukta Shrestha, Anjana Shrestha, Niyukta Shrestha,…
  • #

    हेलिकप्टर दुर्घटनामा चालकसहित सातको मृत्यु

    काठमाडौँ, २४ साउन । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्ययन…
  • #

    नेपाल पत्रकार महासंघ युकेले पत्रकारिता तालिमकाे अायाेजना

    युकेस्थित नेपाली समुदायका अगुवाहरूसित गत जुन ५ मा गरिएकाे अन्तर्क्रियामा प्राप्त सुझावलाई अात्मसात गर्दै युकेमा कार्यरत नेपाली पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्ने, पेशागत मर्यादा मजबुत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेले पत्रकारिता तालिमकाे अायाेजना गरेकाे छ।  बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका…
  • #

    दाहाल दोस्रोपटक प्रधानमन्त्री निर्वाचित

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४३ औा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज अव्यवस्थापिका संसदमा भएको निर्वाचनबाट प्रचण्ड नेपालको प्रधानमन्त्रीे पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको कुल पााच सय ७३ मत मध्ये प्रचण्डको पक्षमा तीन सय ६३ र विपक्षमा दुई सय १० मत खसेको थियो । 
  • #

    कर्णेल लामालाई एउटा मुद्दामा सफाइ

    नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि दुई मध्ये एउटा मुद्दामासफाइ पाएका छन् । सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा सम्माननीय जस्टिस स्वीनीको इजलासले सफाइ दिएको हो । तर, अर्का बन्दीको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा…
  • #

    कार्यवाहक राजदूत शरदराज आरनलाई स्वागत

    रामेछाप समाज, यूकेले बेलायतका लागि नवनियुक्त कार्यवाहक राजदूत शरदराज आरनलाई स्वागत गरेको छ । जिल्लावासी आरन कावा राजदूतको जिम्मेवारीमा पुगेको भन्दै समाजले फानब्रो दिवाली रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । प्रताप लामाको स्रयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि आरनले आफूलाई जिल्लावासीले बेलायतमा स्वागत गरेको भन्दै…
  • #

    नबौँ युरोपियन क्षेत्रिय वैठक

    युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६  मा सम्पन्न भयो । डेनमार्क स्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक…
  • #

    डा. केसी सडक प्रदर्शनमा

     चिकित्सा क्षेत्र सुधारको माग राखी पछिल्लो पटक १६ दिने अनसन बसेका डा. गोविन्द केसी शनिबार सडक प्रदर्शनमा सहभागी भएका छन् । केसीका समर्थकले आयोजना गरेको प्रदर्शनमा उनी सहभागी भएका हुन् । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै डा. केसीले राजनीतिक नेतृत्वको भ्रष्ट…