Our News

  • #

    'चित्रबहादुर भन्दा केपी ओली खतरनाक संघीयता विरोधी'

    काठमाडौं : प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट संघीयता र स्थानीय सरकार विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट न्यापूर्ण र विवेकसंगत नभएको कुरा यसअघि नै अग्नि सापकोटाले बताएको उल्लेख गर्दै सरकार संघीयता विफल…
  • #

    वीरगन्जका राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुलासा

    ३८ क्विन्टल सुन तस्करी प्रकरण – साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन…
  • #

    निगमले पहिलो वाइडबडी भित्र्यायाे

    काठमाडौँ — नेपाल वायुसेवा निगमले बिहीबार पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेकाे छ ।   निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियाे । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।   निगमले दुई विमान हाइफ्लाई…
  • #

    संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

    काठमाडौँ — सांसद खगराज अधिकारीले प्रतिनिधिसभामा निर्माणाधीन खानेपानी, सडक, ढल, पुलेसा, सिँचाइका आयोजनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् ।      सांसद अधिकारीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘देशभर निर्माणाधीन अवस्थामा रहेको चालु आव २०७५/७६…
  • #

    निर्वस्त्र पारी महिला कुटपिट गर्नेलाई ६ महिना कैद

    दाङ — सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।   प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका-९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका-१ भालुबाङकी…
  • #

    तीन वर्षपछि यसरी उठ्यो वसन्तपुर गद्दी बैठक (फोटोकथा)

    काठमाडौँ । भूकम्पले जीर्ण र खण्डहर बनेको वसन्तपुर दरबार क्षेत्र । स्काफोल्डिङमा सजिएको नौतले दरबार र हनुमानढोका संग्रहालय ।    ०७२ वैशाखको भूकम्पले ध्वस्तप्रायः वसन्तपुरमा बुधबार एकाएक चमक छायो ।  अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ( एएफसीपी) को सात लाख अमेरिकी डलरको अनुदानमा वसन्तपुर दरबार क्षेत्रको…
  • #

    मुग्लिन-नारायणगढ सडकमा त्रासैत्रासको यात्रा

    मुग्लिन : नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम रोकिएको छैन। कमजोर धरातलको कारण जुनसुकै समय पनि पहिरो खस्न सक्ने खतरा उत्तिकै हुँदा यात्रु पनि मनमा डरको भारी बोकेर हिँड्न बाध्य छन्।  मंगलबार दिनभर पहिरो खसेर अवरुद्ध भएको दिउँसो खुले पनि राति फेरि पहिरो खसेपछि बुधबार बिहान साढे ६ बजेदेखि पूर्णरूपमा अवरूद्ध भएको थियो।…
  • #

    मुख्यमन्त्री राख्ने बेड नभएपछि उपचारका लागि घरमै गए चिकित्सक

    धनगढी : हरेक चुनावमा स्तोन्नती गरिने भन्दै चर्चा पाउने प्रदेश नम्बर ७ को चर्चित मध्ये एक सेती अञ्चल अस्पतालमा क्याविन (सुविधा सम्पन्न बेड) नहुँदा मुख्यमन्त्रीको उपचार घरमै गरिएको छ। प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट अचानक बिरामी भएपछि उनको उपचार घरमै सुरु भएको हो।  बुधबार बिहान ८ बजे उपचारका लागि सेती अञ्चल…
  • #

    नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।बुधबार हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनकाे क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भवन पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट…
  • #

    कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

    काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई ६ दशकदेखिको ‘सोसलिष्ट इन्टरनेशनल’ प्रतिको आबद्धता छाडेर ५ वर्ष अघि स्थापित ‘प्रोगेसिभ एलायन्स’ मा सरिक गराउन लागेको प्रति संस्थापन इतर पक्ष आक्रोशित भएको छ ।   कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्रीद्वय…
  • #

    मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित

    न्युयोर्क — नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्रिक ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न डेमोक्रयाटिक् पार्टी प्रतिस्पर्धामा भण्डारी आगामी नोभेम्बरको अन्तिम प्रतिस्पर्धाका लागि पार्टी मनोनयन जित्न सफल भएका हुन् ।      नेपाली मुलका अमेरिकीले…
  • #

    सरकारी धुलोको मारमा जनता !

    आधाघन्टामा सडकको उही स्थानमा हिलो र धुलो दुवैले सताउने ठाउँ काठमाडौं उपत्यकाका मूल सडकहरूबाहेक अन्यत्र बिरलै होलान् । सरकारी निकायहरूले भत्काएरका सडक अलिकति पानी पर्नेबित्तिकै निकास रोकिएर हिलो पोखरी बन्नपुग्छन् भने घाम लाग्नेबित्तिकै सडकमा बगेको हिले पानी सुकेर धुलो उँड्छ । धुलोका कारण दम र खोकी त लाग्थ्यो नै अब यहाँको प्रदूषणले…