Our News

  • #

    मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु

    सुर्खेत/काठमाडौँ — मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए । ९एन…
  • #

    वाम एकता प्रयास : एमालेप्रति माओवादीका शंकैशंका

    काठमाडौं : माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सोमबार बसेका संसद बैठकमा सरकारको आलोचना गरिन्। भुसालले भारतीय प्रधानमन्त्री नेपाल आउँदा भारतीय सुरक्षाकर्मी नेपाल आएकोप्रति असन्तुष्टि जनाइन्। यस्तै, एमाले संसद महेश बस्नेत र कृष्णगोपाल श्रेष्ठले पनि गृहमन्त्री रामबहादुर थापाको कार्यशैलीप्रति आपत्ति जनाए। यसरी दुई सत्तारुढ दलबीच…
  • #

    मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की

    जनकपुरधाम । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका…
  • #

    अब एक वर्ष बाँच्नै पर्ने भयो !

    काठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आज आफ्नो ९९ औं जन्मोत्सव मनाए । उमेरको उकालोले शताब्दी नजिक पुग्दा पनि उनको अनुहारमा देखिने तेज र शरीरमा देखिने शक्ति अद्वितीय छ । सेतोको बीचमा थोरै थोरै देखिने कालो जुँगा । उस्तै देखिने कपाल । चाउरिएका गाला । मसिनो आँखा र हाँसिरहेको ओठ । आज दिउँसो नइ प्रकाशनले गरेको सम्मान कार्यक्रममा…
  • #

    गगन थापालाई प्रधानमन्त्रीको जवाफ– संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् ।    अघिल्लो सरकारजस्तो निरीह यो सरकार नरहेको बताउँदै  उनले थापालाई प्रश्न गरे, “संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?”   थापाले सोमबार व्यवस्थापिका संसदमा बोल्दै अरूलाई लम्पसारवादी भन्ने…
  • #

    वन मुद्दामा प्रदेश सांसदलाई जेल सजाय

    रौतहट — वन पैदवार ओसार पसारको आरोपमा रौतहटका एक प्रदेशसभा सांसद्लाई १ वर्ष जेल सजाय सुनाइएको छ । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार विना ईजाजत वन पैदवार ओसार पसारमा संलग्न रहेको भन्दै  प्रदेससभा सदस्य कुन्दन कुसवाहलाई जेल सजाय सुनाइएको हो ।   जिल्ला अदालत गौरले सदस्य कुशवाहको नाममा…
  • #

    चिसियो सम्बन्ध–ओली ‘स्वेच्छाचारी’ बन्दै गएको माओवादी आरोप

    काठमाडौँ । सचिव सरुवा, बजेट विनियोजनमा एकीकरण उन्मुख पार्टीको हिसाबले होइन सत्ता–साझेदार पार्टीको हैसियतले समेत छलफल नगरिएको भन्दै चिसिँदै गएको एमाले–माओवादी सम्बन्धलाई मोदीको आगमनले थप शंकातिर घँचेटिदिएको छ ।सल्लाहै नगरी भारत भ्रमणमा जान चटारिएका ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सल्लाह नै नगरी बोलाएको…
  • #

    परराष्ट्र मन्त्रीले भने: मोदीको सुरक्षाको विषयलाई विवादित नबनाऊँ

    काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् । 'राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन', उनले भने ।   प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले उठाएको जिज्ञासाको…
  • #

    किन हटेन भारतीय दूतावासको फिल्ड कार्यालय ?

    विराटनगर महानगरपालिका–१२ मा आठ वर्षदेखि भारतीय दूतावासको फिल्ड कार्यालय अवैध रूपमा बसिरहेको छ । ०६५ मा आएको कोसी बाढी प्रकोपले उत्पन्न व्यापारिक समस्या सहजीकरणका लागि स्थापना भएको कार्यालयको मिति सकिएपछि पनि भारतले कार्यालय नहटाएको हो । सन् २००८ मा विराटनगरको बरगाछीमा स्थापना भएको कार्यालयको उद्देश्य पूरा भएको भन्दै नेपाल…
  • #

    आजदेखि देश लोडसेडिङ मुक्त, कुनै समस्या नआएको प्राधिकरणको दाबी

    काठमाडौँ — औद्योगिक क्षेत्रमा गरिँदै आएको दैनिक तीन घण्टे लोडसेडिङ हटाएर नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि देशभर लोडसेडिङ अन्त्य गरेको छ । लोडसेडिङ अन्त्य भएको पहिलो दिन माग धान्न कुनै समस्या नभएको प्राधिकरणले जनाएको छ ।    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार आइतबारको उच्चतम माग देशभर १ हजार…
  • #

    किन आए मोदी ?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीधै जनकपुर आगमन, बाह्रबिघाबाट सम्बोधन, जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन, मुक्तिनाथ यात्रा जस्ता विषयले उत्पन्न गराएको राप अझै घटेको छैन । मोदीको यो दुईदिने तुफानी भ्रमणका क्रममा सतहमा देखा परेका यी सन्दर्भ र सरकारी तवरबाट जारी भएको उपलब्धिका फेहरिस्त बाहेक नेपथ्यका विषयहरूमा मानिसहरूको…
  • #

    जावलाखेलमा यसरी देखाइयो भोटो

    काठमाडौं । अन्न, वर्षा र सहकालका देवताका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आइतबार भोटो प्रदर्शन गरिएको छ । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेको बताइन्छ । हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान…