Our News

  • #

    आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

    काठमाडौँ — नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए ।    उनले भने, 'मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ।…
  • #

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २४ लाख रुखको भूमरीमा पर्ने खतरा

    काठमाडाैं – ६ लाख ठूला र १८ लाख साना रुख काटनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन मन्त्रालयले स्वीकृत गरेसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वातावरण राजनीतिको भूमरीमा पर्ने खतरा बढेको छ । लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल बनाउनको लागि सबैभन्दा ठूलो काम मध्येको एक काम इआइए त वन तथा वातावरण मन्त्रालयले…
  • #

    बेइजिङमा प्रदर्शित नेपाली श्रीपेचमा भारतको ‘ट्याग’ !

    काठमाडौँ — चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ भित्र नेपालको श्रीपेचलाई भारतीय सामाग्रीका रुपमा प्रदर्शनीमा राखिएको छ । तत्कालीन राजाको मुकुट अहिले नेपाल सरकारको बहुमूल्य सम्पत्तिका रुपमा संरक्षित छ ।   नेपालको श्रीपेच बेइजिङमा प्रदर्शनीमा…
  • #

    सुन काण्डमा ठूला माछा नजिक पुगेका छौं: गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको र्‍याकेटको अनुसन्धान ठूला ‘माछा’ नजिक पुगेको बताएका छन् । प्रकरणमा पहिले झैँ ठूला माछाहरु पक्राउ नपर्ने आशंका व्यक्त भइरहेका वेला थापाले साढे ३३ केजी सुन गायब प्रकरणबाट सुरु भएको अनुसन्धान ठूला माछाको नजिक पुगेको दाबी गरेका हुन् । गृहमन्त्री थापाले मंगलबार पनि गोरेका…
  • #

    मलेसियामा नेपाली युवकको रोदन : मेरो एउटा खुट्टा खोइ ?

    क्वालालम्पुर । खुट्टा सुन्निएर हिँड्न नसक्ने भएपछि कम्पनीले उनलाई अस्पताल भर्ना गरिदिन्छ । थाहै नदिई अपरेसन गरिन्छ । जब होश खुल्छ, अनि थाहा पाउँछन् आफ्नो एउटा खुट्टै छैन । चार वर्षअघि सद्दे मलेसिया आएका नेचा बतासे-७, सोलुखुम्बु आङ पासाङ शेर्पा अपाङ्ग शरीर लिएर घर फर्किदै छन् । हाल २३ वर्षका उनी १९ वर्षको हुँदा मलेसिया छिरेका थिए…
  • #

    बलात्कार मुद्दामा पीडितलाई १० लाख क्षतिपूर्ति दिलाएर अभियुक्तलाई सफाइ

    बाह्र वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई बलात्कार गरेको अभियोगबाट पत्रकार केदार कोइरालाले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजप्रसाद पौडेलको इजलासले कोइरालालाई सफाइ दिए पनि पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति भर्न आदेश दिएको छ। २०७४ जेठ १२ गते पीडित किशोरीका दाजुले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि…
  • #

    एनआइसी एसिया बैंक ह्याक प्रकरण : उत्तर कोरियाको ‘लजारुस ग्रुप’ले गरेको खुलासा

    एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ । ३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता…
  • #

    यस्तो छ ट्रम्प-किम भेट्ने सिंगापुरको लक्जरी होटल (फोटो फिचर)

    काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १२ जुनमा सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ्ग उनलाई भेट्न आउँदैछन् । यो भेटवार्ता नेपाली समय अनुसार बिहान ६ बजेर ४५ मिनेटमा हुनेछ । व्हाइट हाउसका अनुसार सिंगापुरको सेन्टोसा द्वीपमा रहेको द क्यापेला होटल नामको लग्जरी रिसोर्टमा दुवै नेताबीच भेट हुँदैछ ।  यो होटल सन् २००९ मा…
  • #

    धरौटी बुझाएर छुटे सुधीर बस्नेत

    घरजग्गा व्यवसायी सुधीर बस्नेत चार अदालतमा धरौटी बुझाएर रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतले मागेको धरौटी बुझाएपछि बस्नेत आइतबार साँझ  जेलमुक्त भएको डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले जानकारी दिए। धरौटी बुझाउन नसक्दा यसअघि उनी पुर्पक्षका लागि जेल परेका थिए। उनीविरुद्ध भक्तपुरसहित जिल्ला अदालत काठमाडौं, स्याङ्जा र उच्च…
  • #

    धुर्मुस–सुन्तली हुनुको विडम्बना

    सबैलाई हसाउने धुर्मुस र सुन्तलीको जोडी २०७२ सालको भूकम्पपछि जनतालाई हसाउनमात्र हैन तिनको आँसु पुछ्न पनि अघि बढे । गरिब र निमुखा जनताको आँसु पुछेर सर्वत्र चर्चित र सबैको प्यारो बनेको यस जोडीलाई अहिले भने आफ्नै आँसु पुछ्नुपर्ने अवस्था आइपरेको छ । अहिलेसम्म सबैका प्रिय बनेका यो हास्य कलाकार जोडी र यिनको समूहमाथि अचानक फाउन्डेसनको नाममा…
  • #

    गृहमन्त्री बादलले चिनियाँ राजदूतसँग मागे सुन तस्करी रोक्न सहयोग

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालका लागि चिनियाँ राजदूत  यू होङसँग सुन तस्करी नियन्त्रणका लागि सहयोग मागेका छन्। मंगलबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा बादलले चिनियाँ नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका हुन्। …
  • #

    नेपालमा बिरुवा रोपेर मरुभूमीमा अक्सिजन पठाउनुपर्छ : प्रधानमन्त्री ओली

    विश्व वातावरण दिवस’ मंगलबार विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने नाराका साथ वातावरणसँग सम्बन्धित विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले यहाँ बिरुवा रोपेर मरुभूमीमा अक्सिजन पठाउनुपर्ने…