Our News

  • #

    मोदीको मुक्तिनाथ दर्शनः आइतबारसम्मै मौसम गडबड हुनसक्ने

    काठमाडौँ — मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् ।   करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने…
  • #

    ९२ वर्षिय महाथिर फेरि मलेशियाको प्रधानमन्त्री बन्दै

    मलेशियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका छन्। सरकार बनाउन ११२ सिट आवश्यक हुने ठाउँमा ११५ सिट जित्दै पूर्व प्रधानमन्त्री महातिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम चुनावमा ऐतिहासिक जित निकालेको हो। ९२ वर्षिय मोहम्मद नेतृत्वको गठबन्धनले गएको…
  • #

    जानकी मन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

    जनकपुरधामः जानकी मन्दिरमा सर्वसधारणलाई प्रवेश निषेध गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर आएर दर्शन नगरुन्जेलका लागि जानकी मन्दिरमा सर्वसाधरणलार्य प्रवेश निषेध गरिएको हो ।  विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको हो । अब भीआईपी,…
  • #

    रानीपोखरीमा व्यर्थै साढे दुई करोड खर्च

    रानीपोखरी पुनर्निर्माणमा खर्च भएको साढे दुई करोड खर्च व्यर्थ भएको छ । स्थानीय बासिन्दा, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच अहिलेसम्म निर्माण गरिएका संरचनामा विवाद हुँदा भत्काउने निर्णय भएको हो । पुरातत्व विभाग र कामपाले नयाँ संरचना हटाएर रानीपोखरी पुरानै शैलीमा निर्माण गर्ने सहमति गरेपछि दुई करोड ५० लाख खर्च त्यसै खेर गएको…
  • #

    ओली–दाहाल खटपट !

    काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए ।   बजेट मात्र होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत…
  • #

    हावाहुरीले प्रदेश २ मा तीनको मृत्यु : कराडौंको क्षति

    जनकपुरधाम :  बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषा गरी तीन जनाको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा, विजुली पोल ढाल्दा, आँपको चिचिला झर्दा प्रदेश २ मा  करोडौं क्षति  भएको छ । हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको…
  • #

    मुक्तिनाथमा मोदीको अभिनन्दन तयारी : मन्दिर रंगरोगनदेखि ‘मिनी आइसियु’ सम्म

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा नेपाल आउन लागेका उनी २९ मा मुक्तिनाथ पुग्ने कार्यक्रम छ । उनलाई मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवम्र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष…
  • #

    धुलाेभित्र निसास्सिएको राजधानी [फाेटाेफिचर]

    राजधानी भित्रिने मुख्य नाका त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक विस्तारको काममा भएको ढिला सुस्तीले जनताले निकै सास्ती खेप्नु परेको छ । चारवटा खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् । सबै खण्डको काम सम्पन्न हुनुपर्ने म्याद नै सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ५० प्रतिशत मात्र…
  • #

    डरलाग्दो छ विदेशमा नेपाली श्रमिकको मृत्युदर

    काठमाडौँ — सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको निधन भयो ।आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ २२ गते घाइते भएपछि…
  • #

    भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा काठमाडौंमा मात्रै १० हजार सुरक्षाकर्मी

    काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि काठमाडौंमा मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपालका चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहित १० हजार बराबर सुरक्षाकर्मी परिचालन गरिन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।   तर यसको सम्पूर्ण कमाण्ड भने…
  • #

    श्रीनिवास आचार्यलाई हातहतियार तथा खरखजाना मुद्दा

    आफैलाई गोली हान्न लगाउने आरोप लागेका पण्डित श्रीनिवास आर्चायलाई मोरङ प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराएको छ । बिराटनगर महानगरपालिका १४ स्थित जतुवा टोलमा पुराण बाचन गर्न आएका हिन्दु धर्मका पण्डित २६ वर्षीय श्रीनिवास आर्चायले आफैले आफैलाई गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोजेको आरोपमा मोरङ प्रहरीले मंगलबार जिल्ला…
  • #

    पूर्वप्रधानमन्त्रीहरुले ओलीलाई भने: राष्ट्र हितविपरित सम्झौता नगर्नू

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।  मंगलबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति…