Our News

  • #

    नेपाल राष्ट्र बैंकको पक्षमा अमेरिकी अदालतको फैसला

    काठमाडौं, ७ असार पूर्वस्वीकृति नलिई अमेरिकामा रहेको आफ्नो खाताबाट १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) निकालिएको मुद्दा पुनरावेदनमा समेत राष्ट्र बैंकले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित कोर्ट अफ अपिल्सले सोमबार पैसा जफत गर्ने राष्ट्र बैंकको निर्णय सही भएको फैसला गरेको हो ।राष्ट्र बैंक सरकारी निकाय भएकाले उसले गर्ने क्रियाकलाप…
  • #

    अनलाइन सञ्चालन निर्देशिकाप्रति महासंघको आपत्ति

    काठमाडौं/ नेपाल पत्रकार महासंघले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको भन्दै सच्याउन माग गरेको छ । निर्देशिका संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेको भन्दै महासंघले सच्याउन सरकारसँग…
  • #

    Suicide attack on minibus kills 14 Nepalis

    A suicide attack on a minibus in Kabul has killed at least 14 people and injured several more, Afghan authorities say. The victims were Nepali nationals on their way to the Canadian embassy where they worked as security guards. The attacker, who was on foot, waited for the bus as it left a compound, police said. A Taliban spokesman…
  • #

    ओली–देउवा भेटवार्ता : नियमावली आजै पारित गर्ने सहमति

    प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को कार्यसञ्चालन नियमावलीबारे शनिबार छलफल भएको छ । दुई नेताबीच नियमावली व्यवस्थापिका–संसद्बाट आइतबार पारित गर्ने सहमति भएको छ । भेटमा प्रधानमन्त्री ओलीले लामो समयसम्म नियमावली नबनेका कारण महत्त्वपूर्ण कार्यसम्पादन रोकिएकाले मतदान प्रक्रियाबाटै भए पनि नियमावली…
  • #

    पुनर्निर्माणमा संघ–संस्थाले २२ अर्ब खर्च गर्ने, १९ हजार घर बन्ने

    टेकराज थामी/नयाँ पत्रिका काठमाडौं, ५ असार भूकम्पमा ध्वस्त संरचना पुनर्निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले साढे २२ अर्ब रुपैयाँ खर्च गर्ने भएका छन् । संघसंस्थाले भूकम्पपीडितका १९ हजार ४ सय ५२ निजी अवास तथा विद्यालय र स्वास्थ्यचौकी भवन निर्माण गर्ने प्रस्ताव राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरेको…
  • #

    एक साताभित्र देशभर मनसुन सक्रिय

    वीरेन्द्र ओली/नयाँ पत्रिका काठमाडौं, ५ असार यस वर्षको मनसुन एक हप्ताभित्र देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साधारणतया नेपालमा मनसुन १० जुनदेखि सुरु हुने गरे पनि यस वर्ष पाँच दिन ढिला गरी सुरु भएको छ । १५ जुुनदेखि पूर्वी नेपालबाट मनसुन प्रवेश गरिसकेकाले एक हप्ताभित्र देशभर सक्रिय भइसक्ने जल तथा मौसम विभाग पूर्वअनुमान…
  • #

    एमालेको निष्कर्ष : मंसिरमै स्थानीय निकायको निर्वाचन सम्भव

    काठमाडौं, ५ असार सत्तारूढ दल एमालेले नयाँ संविधानको व्यवस्थाअनुसार नै आगामी मंसिरमा स्थानीय तहको निर्वाचन सम्भव रहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकले सरकारले पारित गरेको संविधान कार्यान्वयन कार्ययोजनाअनुसार नै स्थानीय तहको निर्वाचन गर्न सकिने निष्कर्ष निकालेको हो । सरकारले गत…
  • #

    दुई दर्जन नक्कली चिकित्सक पक्राउ

    नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकैदिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेसन चलाएर दुई दर्जनभन्दा बढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन…
  • #

    Jo Cox death: Tributes paid in memory of killed Labour MP

    Tributes have been paid around the world to Labour MP Jo Cox, who died after being shot and stabbed. The 41-year-old was attacked after holding a constituency surgery in Birstall, West Yorkshire on Thursday. Among those who honoured Mrs Cox was Hillary Clinton, the US Democratic Party's presidential hopeful, who said: "It is cruel…
  • #

    Three party office building development budget

    जिल्लाको विकासका लागि आएको बजेट बर्सेनि यहाँका ३ ठूला दलले पार्टी कार्यालय निर्माणको नाममा दुरुपयोग गरिरहेका छन् । योजना निर्माण र कार्यान्वयनको तहमा दलकै प्रतिनिधिको हालीमुहाली छ । उनीहरूबीच नै विकासको बजेट आफ्नै पार्टी कार्यालयमा छुट्याउने होडबाजी चलेको हो । यस वर्ष मात्र जयपृथ्वी नगरपालिका र जिविसमार्फत विनियोजन हुने रकममध्ये…
  • #

    Stranded Nepalese in Qatar will be instantaneously rescued

    गत केही समयदेखि कतारमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउन सरकार तुरुन्त लागी पर्ने माननीय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बताएका छन्। कतारको इलुसिड नामक कम्पनीमा कार्यरत १८५ जना नेपाली कामदारहरु लामो समयदेखि अलपत्र परेकाले उनीहरुको उद्धारको पहल गर्दै गैर आवासीय नेपाली संघको एक प्रतिनिधि मण्डलले बुधबार सिंहदरबारस्थित…
  • #

    एक लाख भूकम्पपीडित परिवारसँग अनुदान सम्झौता

     काठमाडौं, २ असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबारसम्म एक लाख दुई सय ७२ भूकम्पपीडितसँग अनुदान सम्झौता गरेको छ । प्राधिकरणका अनुसार प्रभावित ११ जिल्लामा पाँच लाख ३३ हजार चार सय ५४ परिवार भूकम्पपीडित छन् । चार लाख ३३ हजार एक सय ८२ परिवारसँग अनुदान सम्झौता हुन बाँकी नै छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बाँकी…