Miss International 2016

वर्षा लेखी ले ताज नपहिरेर के भो त , विश्व सामु नेपाल लाई चिनाउन सफल रहिन। यो पनि ठूलो सफलता मान्नुपर्छ। जापान मा नेपाली लोक संस्कृती झल्किने नृत्य पनि प्रस्तुत गरेकी थिइन ।
 
सम्पुर्ण बिजयी हुनुभयका हरुलाई हार्दिक बधाई तथा वर्षा लेखी लाई पनि धेरै धन्यबाद दिन चाहन्छौं।
1st फिलिपिन्स
2nd अस्ट्रेलिया
3rd ईन्डोनेसिया
 
निर्धारित समय सम्ममा नेपाल दोश्रो स्थानमा भए पनि वर्षा लाई जिताउन तथा नेपालको सान बढाउन भोट गरि सहयोग गर्नुभयकोमा तपाईं हरु सबैलाई हार्दिक धन्यबाद।
 
Winning crown isn't everything, winning heart does matter. Thank you so much and congratulations to Barsa Lakhi who leaded Nepal on The 56th Miss International Beauty Pageant 2016 inTokyo, Japan. Nepal was on 2nd position according voting system, thanking each individual who voted for Nepal.
Congratulations to winners:
1st Runner Up: Miss Philippines
2nd Runner Up: Miss Australia
3rd Runner Up: Miss Indonesia