२३ जुलाईमा "यती कप २०१६"

यति नेप्लिज एस्सोसियसन युके को २८ सौ कार्यसमितिको साउथ ह्यारो लन्डनमा बसेको वैठकले २३ जुलाईमा "यती कप २०१६", फेलथाम कम्युनीटी कलेज, फेलथाममा गर्ने निर्णय गरी जत्ति सक्दो बढ़ी सहभागिताको लागि आव्हान समेत गरेको छ l